अध्ययन तथा अनुसन्धान प्रतिष्ठान
WHY CHOOSE US
हाम्रा विशेषताहरू
प्रतिष्ठानमा सुविधा सम्पन्न पुस्तकालय, प्रयोगशाला, विज्ञान प्रयोगशाला र अत्याधुनिक कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ। प्रतिष्ठानमा झल्क-इन्टरनेटको समेत सुविधा उपलब्ध छ। ३ वर्षे डिप्लोमा इन एग्री (बाली विज्ञान) कार्यक्रमको प्रयोगात्मक कार्यका लागि प्रशस्त जग्गा तथा आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिएको छ। दृश्य-अनुभूति शिक्षणस्तरमा मल्टिमिडियाको प्रयोग गरी पढ्न–पढाउने व्यवस्था गरिएको छ। प्रतिष्ठानमा रहेका विभिन्न सरकारी तथा गैरेसरकारी निकाय, संघ संस्था र गैरसरकारी संघ संस्थासँगको सहकार्यमा नियमित तालिम, गोष्ठी, मेला तथा अन्य अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई तालिम दिने व्यवस्था गरिएको छ। जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिद्वारा सशुल्क वर्गका विद्यार्थीलाई पढ्न–पढाउन कोटा छुटाउने व्यवस्था गरिएको छ। विषयवस्तुमा सम्बन्धित अवलोकनका लागि शैक्षिक भ्रमणको व्यवस्था पनि गरिएको छ। आर.ओ. प्लान्टद्वारा प्रशोधित पिउने पानीको व्यवस्था गरिएको छ। प्रतिष्ठान हरियालीपूर्ण, शान्त र रमणीय वातावरणमा अवस्थित छ।लक्ष्य
उद्देश्य
BLOG
VIEW ALL
Our Team

Yet to Oppoint
Campus Chief

सुशील सापकोटा
वन विज्ञान अनुसन्धानक

योगेन्द्र बुद्ध
सिभिल इन्जिनियरिङ

अर्जुन दहाल
प्रशिक्षक
2081
Academic Prospects 2081
IMAGE GALLERY

Event Program

Working Space

Executive Room

Dream Project

Program Snap

Ashok Kumar Thapa
o be successful in our careers, we need good higher education from a reputable institution MU is one such institution that helps realize everyone's dreams



