शोक विदा


शोक विदा

योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानमा एच .ए . दोस्रो बर्षमा अध्ययनरत छात्रा रमिला डम्मरपालको उपचारको क्रममा आज मिति २०८२/०३/१४ गतेका दिन अल्प आयुमै भएको असामायिक निधनले क्याम्पस परिवार अत्यन्तै मर्माहित भएको छ। यस दु:खद घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक श्रध्दाञ्जलि व्यक्त गर्दछौ।

योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान परिवार ।



© 2025 Cloud Lab Private Limited | All Rights Reserved.