मिति २०८२ जेठ २७ गते बिहान ८ बजे मध्यपश्चिम विश्वविद्यालयको सभा हलमा हुन गइरहेको राष्ट्र गुरु योगी नरहरीनाथको अमरकृति बाट निर्माण गरिएको म्युजिक भिडियो विमोचन गर्न लागिएको हुँदा उक्त कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कडेलज्यूको प्रमुख अतिथिमा हुन गइरहेको कार्यक्रममा सम्पूर्ण प्रशिक्षक कर्मचारी तथा विद्यार्थी भाइबहिनीहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
प्रशासन शाखा
