योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको स्थापना २०७५ सालमा भएको हो। आ.व. २०७५/०७६ देखि विधिवत सञ्चालन गरिएको थियो।
यो संस्था प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) को साझेदारीमा संचालित सक्षम संस्था हो।
यसले सञ्चालनको सुचकांक देखाउँदै ३ वर्षे डिप्लोमा कार्यक्रममा अन्तर्गत सिभिल इन्जिनियरिङ्ग, कृषि (वाली विज्ञान) , वन विज्ञान (फरेष्ट्री), प्रमाणपत्र तह सामान्य चिकित्सा HA,डिप्लोमा ईन फार्मेसी र प्रमाणपत्र तह सामान्य चिकित्सा आयूवेद (HA) साथै Apprenticeship Program सञ्चालनमा ल्याइएको छ।
यस संस्था मा नियमित कर्मचारी सहित प्रशिक्षक १४ जना र आकस्मिक १५ जना तथा २९ जना प्रशिक्षकको पढाइ व्यवस्थाको गरिएको छ।
यसका अलावा समय–समयमा आकर्षक प्रशिक्षकहरु समेत अध्ययन गराउने व्यवस्था गरिएको छ।
यो अध्ययन प्रतिष्ठान कर्णाली प्रदेशको राजधानी रहेक सुर्खेत भेगसम्मका जिल्लाका पूर्वीय, जिल्ला तथा कार्यालयको आइडान तथा तर्फदेखि सडकमा रहेको नेपाल कृषि विकास बैंक, प्रदेश कार्यालय नजिक उत्तर तर्फ सडकमा जोडिएको करिब ५ बिघा उद्यान पार्क–१ मा, ईन्ट्यारा अवस्थित छ।
यो अध्ययन शैक्षिक संस्था शान्त र रमणीय स्थानमा रहेको छ।