प्रतिष्ठानमा सुविधा सम्पन्न लाइब्रेरीको व्यवस्था, प्रयोगशाला, विज्ञान प्रयोगशाला र अत्याधुनिक कम्प्युटर व्यवस्थापन भएको।
प्रतिस्थापनमा इमेल–इन्टरनेटको व्यवस्था भएको।
३ वर्षे डिप्लोमा ईन कृषि (वाली विज्ञान) कार्यक्रमको प्रयोगात्मक कार्यको लागि प्रशस्त जग्गा तथा आवश्यक भौतिक पूर्वाधारको व्यवस्था भएको।
दश–अनुभवी प्रशिक्षकहरूले मल्टिमिडिया द्धारा पठनपाठन हुने।
प्रतिस्थापन सम्बन्धित विभिन्न सरकारी तथा गैर सरकारी निकाय, निजी, सरकारी वा अन्तर्राष्ट्रिय केन्द्रहरूसँग समन्वय गरी नियमित पढाई सकिसके पछी सिप तथा क्षमता अभिवृद्धिको लागि फिल्डस्तरको कार्कायगत तालिम गराउने व्यवस्था रहेको।
जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृति र लक्षित वर्गका विद्यार्थीद्वारा पढ्न–पढाउन व्यवस्थित लागि कोटा छुट्याउने व्यवस्था।
विषयवस्तुसँग सम्बन्धित अवलोकनका लागि भ्रमणको व्यवस्था भएको।
आ.रो. फिल्टर प्लान्टबाट प्रशोधित पिउने पानीको व्यवस्था भएको।
हरियालीपूर्ण शान्त र रमणीय वातावरणमा अवस्थित।
लक्ष्य:
गुणस्तरीय शिक्षा एवं जीवन उपयोगी शिक्षालाई मूल नारा बनाई उपयुक्त प्रयोगका लागि गुणस्तरीय जनशक्ति उत्पादन गरी राष्ट्रिय मुल्याधारमा समाजको केही बनाउनु भन्दा पनि केही गर्नुपर्ने भनी भावनाको विकास गर्ने।
प्रमाणित तथा सामान्य चिकित्सा (HA), डिप्लोमा ईन फार्मेसी, आधारभूत सामान्य चिकित्सा (HA), सिभिल इन्जिनियरिङ्ग, कृषि (वाली विज्ञान) र वन विज्ञान (फरेष्ट्री) जलजा फुलफूलमा अनुसन्धन सञ्चालन, सहजीकरण र प्रचार गर्ने र विषयगत क्षेत्रहरूका जनशक्तिलाई आवश्यकताअनुसार समर्थन गर्ने तथा खानेपानी पाठ्यक्रम प्रस्ताव गर्ने।
नेपालको विशेष गरि कर्पाली प्रयोगको लागि दश प्राविधिक जनशक्ति उत्पादनको स्थलका रूपमा आकृष्ट गर्ने।
उद्देश्य:
वर्तमान अवस्थाको माग अनुसार गुणस्तरीय जनशक्ति उत्पादन गर्ने।