कार्यक्रम सम्पन्न


मिति २०८१ चैत्र ८ गते यस योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानमा प्रदेश कृषि विकास बैंक को नियमित कार्यक्रममा Global Money Week अन्तर्गत विद्यार्थीसँग बैंक कार्यक्रममा यस संस्थाका अध्यक्ष साथै राष्ट्र बैंकका निर्देशक, कृषि विकास बैंकका प्रदेश निर्देशक र कुमारी बैंकका प्रदेश निर्देशक साथै अन्य प्रदेश कृषि विकास बैंकका कर्मचारीहरु र हाम्रा विद्यार्थी भाइबहिनीबीच कार्यक्रम सम्पन्न भई संस्थाका अध्यक्ष ज्यूले पाल्नुभएका प्रमुख अतिथिहरूलाई मायाको चिन्ह प्रदान गर्दै स्वागत गर्नुभयो।



© 2025 Cloud Lab Private Limited | All Rights Reserved.