अन्तरक्रिया कार्यक्रम
मिति २०८१।१२।०९ गते शनिबारका दिन यस योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानमा यस संस्थाका अध्यक्ष धर्मराज शाही ज्यू , प्रशिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थी भाइबहिनी बीच आगामी दिनको पढाई सम्बन्धी कसरी अगाडि बढ्ने भनी अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।


