Yogi Naraharinath Study & Research Academyयोगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानSurkhet, Karnali Province, Nepal, 2018 | सुर्खेत, कर्णाली प्रदेश, नेपाल, २०७५
रिसर्च युनिट
मिति २०८०-१०-१२ गते शनिबारका दिन यस योगी नरहरिनाथ अध्ययन अनुसन्धान प्रतिष्ठानमा यसै संस्थाका अध्यक्ष धर्मराज शाहीज्यूको अध्यक्षतामा बसेको रिसर्च युनिटको पहिलो बैठकमा विभिन्न विषयमा छलफल गरी समापन गरियो।