Account
लेखा विभाग
योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आर्थिक कारोबारहरूको व्यवस्थित व्यवस्थापन गर्नको लागी लेखा विभागको मुख्य कार्य हो।
समयमै वित्तीय अभिलेख तयार पार्ने, खर्च अनुगमन गर्ने र आर्थिक पारदर्शिता सुनिश्चित गर्ने हाम्रो जिम्मेवारी हो।
तपाईंहरुलाई आवश्यक सहयोगका लागि लेखा विभाग सदैव तत्पर छ।
लेखापाल: ; सिता कुमारी थापामगर