खेलकुद शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण छ, जसले शरीरलाई चुस्त,फूर्तिलो र रोग मुक्त राख्न मदत गर्दछ । यसले जनस्वास्थ्यलाई एकदमै महत्त्वपूर्ण बढवा दिन्छ ।।
योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, सुर्खेतको शैक्षिक बार्षिक कार्यतालिका अनुसार २०८२ फाल्गुन ७ गते देखि ९ गते सम्म खेलकुद कार्यक्रम संचालन भएको छ सो कार्यक्रम आज यसै प्रतिष्ठानकाे प्राङ्गणमा उद्दघाटन भएको छ उक्त कार्यक्रमको अध्यक्षताको आशान ग्रहण यसै संस्थाका सस्थापक अध्यक्ष श्री धर्मराज शाही ज्युले गर्नु भएको थियो, प्रमुख अतिथिको आशन ग्रहण सि.टि.भि.टि कर्णाली प्रदेशका निर्देशक श्री गोबिन्द कुमार श्रेष्ठ ज्युले गर्नु भएको थियो भने क्याम्पस प्रमुख लगाएत बिभागिय संयोजक,शिक्षक,कर्मचारी र विधार्थी भाई बैनीहरुको उपस्तिथि थियो ।









परीक्षा फारम

शिक्षालयको अवलोकन

रिसर्च युनिट

जनशक्ति निर्माण

रक्तदान कार्यक्रम