रक्तदान कार्यक्रम


"रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान" मूल नाराका साथ

राष्ट्र गुरु योगी नरहरीनाथको १११औ जन्म जयन्तीको अवसरमा मिति २०८१ फागुन १६ गते का दिन यस शिक्षालयमा वृहत्त रक्तदान कार्यक्रम यस संस्थाका संस्थापक अध्यक्ष श्री धर्मराज शाहीज्यू ज्यूले पहिलो रक्तदान दिएर कार्यक्रम सम्पन्न भएको थियो।



© 2025 Cloud Lab Private Limited | All Rights Reserved.