मिति २०८३ असार १४ गते यस योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानमा शैक्षिक सत्र २०८३-०८४ मा भर्ना भएका नयाँ विधार्थीहरुलाई यसै प्रतिष्ठानका अध्यक्ष धर्मराज शाही ज्यू को सभापतित्वमा अभिमु










खिकरण कार्यक्रम प्रशिक्षकहरु, विधार्थीहरु र अभिभावकहरु ज्यूहरुको सहभागिता सहित कार्यक्रम सफतापूर्वक सम्पन गरियो ।