योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, सुर्खेत प्रमाणपत्र तह सामान्य चिकित्सा तेस्रो वर्ष (H.A.) मा अध्ययनरत विधार्थीहरुको दुई महिने समुदाय निदानको समिक्षा र मिति २०८२।१२।१० गते देखि ४ महिनाको लागी प्रयोगात्मक सिकाईका लागी प्रदेश अस्पतालमा जानको लागी अभिमुखीकारण कार्यक्रमको झलक ।
प्रशिक्षक सर्जन डा. विश्वबन्धु खडका र डर्माटाेललाेजिष्ट डा.जिविता शाही कार्यक्रम अध्यक्ष यस प्नतिष्ठानका संस्थापक अध्यक्ष श्री धर्मराज शाही ज्यु,क्यामपस प्रमुख श्री दान बहादुर रोकाय ज्यु, संयोजक श्री गौरा कुमारी घर्ती मगर ज्यु,सुपरभाइजर श्री गिता राना मगर ज्यु र एच.ए. तेस्रो वर्षका विधार्थीहरुको उपस्थितिमा सोही शिक्षालयको हलमा सम्पन्न भएको छ ।।






