Library


पुस्तकालय विभाग

योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको पुस्तकालयमा शिक्षण र अनुसन्धानका लागि आवश्यक पुस्तक, सामग्री तथा डिजिटल स्रोतहरूको समृद्ध सङ्ग्रह उपलब्ध छ।

पुस्तकालयले विद्यार्थी र कर्मचारीहरूलाई अध्ययनमा सहयोग पुर्‍याउन व्यवस्थित र शान्त वातावरण प्रदान गर्दछ।

पुस्तकालय सेवाहरू समयमै र सहज रूपमा सञ्चालन गरिन्छ।

पुस्तकालय सहायक - धिरेन्द्र शाही



© 2025 Cloud Lab Private Limited | All Rights Reserved.