मिति २०८१ चैत्र १५ गते का दिन यस योगी नरहरी नाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानमा नेपाल सरकारका सचिव पास्श्वर ढुङ्गाना साथै मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका अधिवक्ता /उपप्राध्यापक एवं निवर्तमान कार्यक्रम संयोजक सुरेन्द्रकुमार अधिकारी ज्यूलाई यस संस्थाका अध्यक्ष धर्मराज शाही ज्यूले स्वागत गरी मायाको चिनो प्रदान गर्नुभयो। उहाँहरुले यस शिक्षालयमा प्रत्यक्ष अवलोकन गरी आगामी कार्यदिशा थप स्पष्ट गर्दै प्राविधिक शिक्षा र व्यावहारिक तालिमको क्षेत्रमा योग्य, सक्षम र अनुशासित दक्ष जनशक्ति उत्पादन गर्दै यस प्रदेश र देशको समग्र विकासमा योगदान दिन सकोस् भने शुभकामना समेत दिनुभयो।




परीक्षा फारम

शिक्षालयको अवलोकन

रिसर्च युनिट

जनशक्ति निर्माण

रक्तदान कार्यक्रम