Comprehensive Field Practice


मिति २०७३ वैशाख २८ गते देखि जेठ १ गते सम्म यस योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका, डिप्लोमा ईन फार्मेसी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको Comprehensive Field Practice अन्तर्गत Industrial & Regulatory Bodies मा अध्ययन तथा अवलोकन भ्रमण सम्मपन्न भएको छ।यस क्रममा आवश्यक सहजीकरण आइडियल फर्मास्यूटीकल्स, नेपालगँज, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्ज, टोरेमा फर्मास्यूटीकल्स, ललितपुर, नेशनल मेडिसिन ल्यावेरोटरी,  काठमाडौँ, नेपाल फार्मेसी काउन्सिल, काठमाडौँ  प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछौं।



© 2025 Cloud Lab Private Limited | All Rights Reserved.