हार्दिक बधाई एवं शुभकामना

देवो देवे गुरुत्तम गुरु देव न कश्चनः गुरुत्तमा गुरुत्तमा, गुरुत्तमात न संशयः


नेपालको ४३औं सम्माननीय प्रधानमन्त्रीको रूपमा नियुक्त हुनु भएका शेरबहादुर देउवा तथा उहाँको मन्त्रिपरिषदका सम्पूर्ण नव नियुक्त मन्त्रीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। देशले फेरि एकपटक नयाँ आशा बोकेको छ। जनताको अपेक्षा केवल विकास होइन, न्याय पनि हो। नेपालको योगी गोरखनाथ अंशावतार योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान कर्णाली प्रदेशको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं। श्री गुरु गोरखनाथको आशिर्वाद सदा प्राप्त होस् भन्ने कामना गर्दछौं।

(धर्मराज शाही)

अध्यक्ष



© 2025 Cloud Lab Private Limited | All Rights Reserved.